देउसी गीतमा परदेशिको पीडा

काठमाडौं । गीतकार दुर्गा खनाल घिमिरेकोे तिहार सम्बन्धी नयाँ गीत तथा म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । नेपालीहरुको महान पर्व दिपावलीको पूर्व सन्ध्यामा सार्वजनिक देउसी गितमा शब्द दुर्गा खनाल घिमिरेको रहेको छ । हेम लामाको संगीत मा प्रताप दास र मिलन नेवार आमात्य को स्वर दिएका छन । म्युजिक भिडियोको निर्देशन दीपक राज घिमिरे … Continue reading देउसी गीतमा परदेशिको पीडा